Main News
एनटी टिभी सेवालाई निरन्तरता दिन नेपाल टेलिकमले नयाँ टेन्डर आह्वान गर्ने तयारी, हालको ठेक्काको म्याद डिसेम्बरमा सकिँदै
काठमाडौं । नेपाल टेलिकमले आफ्नो आईपीटिभी सेवा, एनटी टिभी, लाई थप प्रभावकारी बनाउनका लागि नयाँ बोलपत्र (टेन्डर) आह्वान गर्ने तयारी गरेको छ। हाल यो सेवा भीएनपीटी टेक्नोलोजी (भियतनाम) र...

