Main News
पदाधिकारी बैठकपछि कांग्रेसको निश्कर्ष: पार्टी आतंकवादको विरुद्धमा
काठमाडौं : सत्तारूढ दल नेपाली कांग्रेस कुनै पनि किसिमको आतंकवादको विरुद्धमा रहेको जनाएको छ। शुक्रबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकपछि प्रवक्ता...

