आतंकवादको विरुद्धमा पाकिस्तानी दूतावास अगाडि प्रदर्शन

काठमाडौं— आतंकवादको विरुद्धमा पाकिस्तानी दूतावास अगाडि प्रदर्शन भएको छ।

शुक्रबार मध्याह्न काठमाडौंस्थित पाकिस्तानी दूतावासअगाडि प्रदर्शन भएको हो।

प्रदर्शनकारीहरूले पाकिस्तान : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण होइन, कारबाही गर, शान्तिको कुनै विकल्प छैन, युद्धको कुनै भविष्य हुँदैन, युद्धमा कसैले पनि जित्दैनन्, पराजित केवल मानवता हुने गर्दछ लगायतका प्लाकार्ड बोकेर प्रदर्शन गरेका छन्।

मानवअधिकार तथा शान्ति समाजको आयोजनामा आज काठमाडौंथित भारतीय र पाकिस्तानी दूतावास अगाडि प्रदर्शन भएको हो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *