आफू अविवाहित भनेर प्रेमीलाई ढाँटिन्, थाहा पाउने डरले दुई छोरीको हत्या

सल्यान । सल्यानको वनगाड कुपिन्डे नगरपालिका–११ की २६ वर्षीया पूर्णिमा राना मगरले आफ्ना २ छोरीको हत्या गरेको खुलेको छ । उनले गत पुष २४ गते घरभित्रै आफ्नी ३ वर्ष...