Main News
मैले कुनैपनि खालको दवाव महसुस गरिन: अर्थमन्त्री पौडेल
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेट संसद्मा प्रस्तुत गरिसकेको छ । मुलुकको समग्र आर्थिक अवस्थामा सुधार र अपेक्षित विकासको गति हासिल गर्न विभिन्न सुधारका योजनासहीत सरकारले...

