प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र शाक्यले भने- चितवनमा लोडसेडिङ भएको होइन, सवस्टेशन अपग्रेड गर्न लागिएको हो

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले चितवनमा लोडसेडिङ सुरु भएको भन्ने कुरामा कुनै सत्यता नरहेको बताएका छन्। आइतबार काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै शाक्यले मर्मत कार्यका लागि...

1 2 12 13 14 56 57