यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य
काठमाडौं । कालीमाटी फलफूलतथा तरकारी बजार विकास समितिले आज(शुक्रबार) का लागि कृषिउपजहरूको थोक मूल्यनिर्धारण गरेको छ ।
समितिकाअनुसार प्रस्तुत सागसब्जी र फलफूलको न्यूनतमथोक मूल्यनिर्धारण गरिएको हो । न्यूनतमथोक मूल्य निर्धारणसँगै आजगोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ५० रुपैयाँ, गोलभेँडा सानो (लोकल) २० रुपैयाँ,गोलभेँडा सानो (टनेल) प्रतिकिलो ३०रुपैयाँ, आलु रातो प्रतिकिलो ४२ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो २७ रुपैयाँ, आलु रातो(मुडे)प्रतिकिलो३७ रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकिलो ३६ रुपैयाँ, गाजर (लोकल) प्रतिकिलो १०० रुपैयाँ, गाजर (तराई ) ८० रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो २० रुपैयाँ, काउली स्थानीयप्रतिकिलो७० रुपैयाँ, काउली तराई प्रतिकिलो ५० रुपैयाँ, रातो मूलाप्रतिकेजी३५ रुपैयाँ, सेतो मूला (हाइब्रीड) प्रतिकिलो २५ रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो१०रुपैयाँ, भन्टा डल्लो प्रतिकिलो ३० रुपैयाँ, तने बोडी प्रतिकिलो५० रुपैयाँ र मकै बोडी प्रतिकिलो५० रुपैयाँकायमभएको छ ।
यसैगरी,घिउ सिमी (लोकल) प्रतिकिलो ४५ रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ४० रुपैयाँ, टाटे सिमीमूल्य प्रतिकिलो ५०रुपैयाँ, भटमास कोसा प्रतिकिलो १००रुपैयाँ, तीतो करेलाप्रतिकिलो९० रुपैयाँ, लौका प्रतिकिलो २० रुपैयाँ, परवर (तराई) प्रतिकिलो ५० रुपैयाँ, चिचिण्डो प्रतिकिलो१५ रुपैयाँ, घिरौलाप्रतिकिलो ३० रुपैयाँ, झिगुनीप्रतिकिलो ५० रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो ४० रुपैयाँ, फर्सी हरियो (डल्लो) प्रतिकिलो ४० रुपैयाँ,भिण्डी प्रतिकिलो ४५ रुपैयाँकायम गरिएको छ ।
यस्तै, सखरखण्ड प्रतिकिलो ७० रुपैयाँ, पिँडालु प्रतिकिलो ६० रुपैयाँ, स्कूस प्रतिकिलो ४० रुपैयाँ,रायोसागप्रतिकिलो ३५ रुपैयाँ, पालुङ्गो सागप्रतिकिलो ४०रुपैयाँ, तोरीको सागप्रतिकिलो ४० रुपैयाँ, हरियो प्याजप्रतिकिलो १००रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो १२० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ३४० रुपैयाँ, कुरिलो प्रतिकिलो २०० रुपैयाँन्यूनतमथोक मूल्यनिर्धारण गरिएको छ ।
ब्रोकाउलीप्रतिकिलो १६० रुपैयाँ, चुकुन्दर प्रतिकिलो७० रुपैयाँ, सजिवनप्रतिकिलो १८० रुपैयाँ, रातो बन्दाप्रतिकिलो २२० रुपैयाँ, जिरीको सागप्रतिकिलो ८०रुपैयाँ, पुदीना१८० रुपैयाँ,तामा१०० रुपैयाँ र गुन्द्रुक ३००तोकेको छ ।
समितिले स्याउ (झोले) प्रतिकिलो २२० रुपैयाँ, स्याउ (फुजी) प्रतिकिलो ३०० रुपैयाँ, केरा (दर्जन) १३० रुपैयाँ, कागतीप्रतिकिलो १२० रुपैयाँ, अनार प्रतिकिलो ३३० रुपैयाँ, आँप (मालदह) प्रतिकिलो १७० रुपैयाँ, आँप (दशहरी) प्रतिकिलो १७५ रुपैयाँ, आँप (चोसा) १४० रुपैयाँ,मौसम प्रतिकिलो १४०रुपैयाँ,जुनार प्रतिकिलो २२० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १४०रुपैयाँ, काँक्रो (लोकल) प्रतिकिलो ४०रुपैयाँ,काँक्रो (हाइब्रिड) प्रतिकिलो१०रुपैयाँ, रुखकटहर प्रतिगोटा ४० रुपैयाँ, नासपाती (लोकल) प्रतिकिलो ५० रुपैयाँ, मेवा (भारतीय) प्रतिकिलो९० रुपैयाँ, अम्बाप्रतिकिलो २२०रुपैयाँनिर्धारण गरिएको छ ।


 
 						
 
 										 
 										 
 										 
 										 
 										
Facebook Comment