समाज
नागरिक समाज, नागरिक समाज संस्थामैत्री नीति तथा कार्यमूलक वातावरण बनाउन साझा आधारपत्र सार्वजनिक
काठमाडौं— गैर सरकारी संस्था महासंघले सुदृढ नागरिक समाज तथा नागरिक समाज संस्थामैत्री नीति तथा कार्यमुलक साझा आधार पत्र सार्वजनिक गरेको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले लोकतान्त्रिक...

