समाज
भाेजपुरमा ज्वाइँद्वारा एकै परिवारका चारको हत्या
काठमाडौं । भोजपुरको रामप्रसाद राई गाउँपालिका–२ धोद्लेखानीमा ससुराली पुगेका ज्वाइँले एउटै परिवारका चार जनाको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दीपक श्रेष्ठका अनुसार ज्वाइँले सासू...

