समाज
पर्यटनको सम्भावना बोकेको मनपाङ गाउँ
दमौली (तनहुँ) । पर्यटनको प्रशस्त सम्भावना बोकेर पनि ओझेलमा परेको मनपाङ गाउँका स्थानीय घरबास (होमस्टे) मार्फत पर्यटन प्रवद्र्धनमा जुटेका छन् । प्रचारप्रासरको अभावमा म्याग्दे गाउँपालिका–६ स्थित मनपाङ गाउँ ओझेलमा...