समाज
नेवार समुदायको सांस्कृतिक पहिचान झल्कने वर्षे नाच सुरु
गलेश्वर (म्याग्दी) । म्याग्दीको सदरमुकाम बेनीमा मङ्गलबारदेखि नेवार समुदायको तीन सय वर्ष पुरानो सांस्कृतिक पहिचानको रुपमा रहेको बर्खे नाच मङ्गलबारदेखि सुरु भएको छ । पहिलो दिन लाखे नाच प्रदर्शन...

