समाज
छाउगोठमा सुतिरहेका अवस्थामा ढुङ्गाले किच्दा दुई जनाको ज्यान गयो, एक घाइते
काठमाडौं । अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–८ स्थित सेलापानीको चुरखोली टोलमा छाउगोठमा सुतिरहेका अवस्थामा ढुङ्गा खस्दा दुई जनाको ज्यान गएको छ भने एक जना घाइते भएकी छन्। जिल्ला प्रहरी...

