समाज
पूर्वगृहमन्त्री लामिछानेसहित चार जनालाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइयो
काठमाडौं । पूर्वगृहमन्त्री रवि लामिछानेसहित चार जनालाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ । सहकारी ठगीमा प्रकरणमा मुद्दा दायर भएका रवि लामिछाने, छविलाल जोशी, लिला पछाई र रामबहादुर खनाललाई...


 
                                          
                                              
                                                                                             
                                                      
                                                      
                                                     