समाज
सामाजिक बन्धनबाट मुक्त हुने ‘थच्याङ’ हिमाली संस्कृति
मुस्ताङ । जिल्लाको बारागुङ मुक्तिक्षेत्र–३ ताङ्वेमा बसोबास गर्ने ताङ्वे गुरुङ समुदायको थच्याङ मौलिक संस्कृति हो । थच्याङ संस्कृति कुनै पर्व नभई व्यक्तिको उमेर हद कट्यो भन्ने सन्देश प्रवाह गर्ने...

