समाज
बाजुराको काडाकोटमा जीप दुर्घटना, तीन जनाको मृत्यु
बाजुरा : जगन्नाथ गाउँपालिका–२ काडाकोटमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् । दुर्घटनामा नेपाल टेलिकम दुरसञ्चार प्राधिकरण बाजुराका प्रमुख लोकबहादुर बिष्ट, जीप चालक...

