राजनीति
तीनकुने घटना कुनै धर्म र आस्थासँग जोड्न मिल्दैन: गृहमन्त्री
काठमाडौं— गृहमन्त्री रमेश लेखकले तीनकुने घटनालाई अपराधकर्मको संज्ञा दिँदै दोषी देखिएकाहरूलाई कानुनी कठघरामा उभ्याउने बताएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा सांसदले सोधेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखेकले जोसुकै भएपनि आपराधिक...

