राष्ट्रपति भन्छन्: गलत सूचनाले जनतालाई दिग्भ्रमित पार्नसक्ने खतरा छ

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताएका छन्। राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले बुधबार शीतल निवासमा आयोजित कार्यक्रममा...

1 2 73 74 75 80 81