राजनीति
गृहमन्त्रीले राजीनामा दिनुपर्ने माओवादीको निष्कर्ष
काठमाडौं— नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गरेको छ। आज बसेको माओवादीको पदाधिकारी बैठकपश्चात उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले पावर प्रयोग गरेर...

