ओलीले भने- प्राप्त ज्ञानलाई व्यवहारमा उतारेर नयाँ चुनौतीको सामना गर्न तयार हुनुहोस्

काभ्रे— प्रधानमन्त्री केपी शर्मा ओलीले अध्ययन कहिल्यै पूरा नहुने भएकाले आफूले पाएको ज्ञानलाई व्यहाहारमा उतार्दै आइपरेका नयाँ नयाँ चुनौतीको मौलिक ढङ्गले समाधान गर्दै अगाडि बढ्न दीक्षित विद्यार्थीलाई आग्रह गरेका...

1 2 57 58 59 90 91