राजनीति
‘बल प्रयोग गरेर सदन चलाउने कार्य स्वीकार्य छैन’
काठमाडौं– प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले बल प्रयोग गरेर सदन चलाउने कार्य स्वीकार्य नभएको बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा सभामुख देवराज घिमिरेले उपलब्ध गराएको...

