राजनीति
देउवा भन्छन्: ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रले खेलेको भूमिका निकै महत्वपूर्ण छ
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले नेपालमा ऊर्जा विकासका लागि सबै किसिमको सहजीकरण र समन्वय गर्न आवश्यक रहेको बताएका छन्। मंगलबार काठमाडौंमा इप्पानको २३ औ वार्षिक साधारणसभालाई...

