महाधिवेशन चाँडै गर्न लोसपा बागमतीको माग

काठमाडौं— लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको बागमती प्रदेश समितिले आसन्न महाधिवेशनको तयारीलाई तीव्रता दिँदै मातहतका जिल्ला तथा सम्बन्धित निकायका अधिवेशनहरू सम्पन्न गर्ने समयसीमा तोकेको छ । पार्टीको बागमती प्रदेश...