राजनीति
कुलिङ पिरियड प्रकरण: राज्य व्यवस्था समितिमा एमाले, माओवादी र एकीकृत समाजवादीले मागे रामहरि खतिवडाको राजीनामा
काठमाडौं । नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदले राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको राजीनामा मागेका छन्। बुधबार बिहानको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुले सभापति...

