राजनीति
प्रधानमन्त्री ओली र देउवासहित दुई दलका शीर्ष नेताबीच भेटवार्ता
काठमाडौं । सत्ता साझेदार प्रमुख दुई दलका शीर्ष नेताहरुबीच आज छलफल भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति...

