राजनीति
सरकारको नीति तथा कार्यक्रम प्रतिनिधि सभाबाट पारित
काठमाडौं: सरकारले ल्याएको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ। आइतबार बसेको प्रतिनिधिसभाको बैठकले सरकारले गत वैशाख १९ गते ल्याएको नीति तथा कार्यक्रम पारित गरेको हो। राष्ट्रपति रामचन्द्र...