Main News
सांसद पद निलम्बन फुकुवा गरिदिन सभामुख घिमिरेलाई लामिछानेको निवेदन
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो सांसद पद निलम्बन फुकुवा गरिदिन सभामुख देवराज घिमिरेसमक्ष निवेदन दिएका छन् । शुक्रबार रास्वपाका १५ सासंदसहित सभामुख घिमिरेलाई भेट्न...

