Main News
गोरखाबाट चितवन जाँदै गरेको बस आँबुखैरेनीमा दुर्घटना
काठमाडौं । गोरखाबाट चितवनतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा पाँचजना घाइते भएका छन् । ग २ ख १०७७ नम्बरको बस आइतबार अपरान्ह चारबजेतिर तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहराबाट करिब...