Main News
राजावादीद्वारा अनिश्चितकालीन जनआन्दोलनको घोषणा
काठमाडौं : राजसंस्था पुनःस्थापनाका लागि अनिश्चितकालीन जनआन्दोलनको घोषणा भएको छ। राजावादीहरूले बिहीबार पत्रकार सम्मेलन गर्दै जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलन गर्ने घोषणा गरेको हो। राजावादीहरूले १४ बुँदे संयुक्त वक्तव्य...

