Main News
चितवनमा प्रहरीले एक युवकलाई निर्घात कुटपिट गरेको भिडियोबारे अनुसन्धान सुरु
चितवन । चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा प्रहरीले एक युवकलाई निर्घात कुटपिट गरेको भिडियो यतिबेला सामाजिक संजालमा भाइरल भईरहेको छ । उक्त घटनाको छानबिन गर्न समिति गठन गरिएको छ।...