Main News
विराटनगर पुगेर गगन थापाले माधव नेपाललाई भने: अदालतको विश्वास गरौँ
काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले अदालतलाई विश्वास गर्नुपर्ने बताएका छन्। विराटनगर विमानस्थलमा शुक्रबार पत्रकारसँग कुराकानी गर्दै उनले अदालतमाथि विश्वास गर्न अध्यक्ष नेपाललाई...

