Main News
कर्मचारीलाई सात दिनभित्र व्यवस्थापन गर्न गृह र सामान्य प्रशासन मन्त्रालयलाई प्रधानमन्त्री कार्यालयको पत्र
काठमाडौं— प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले दरबन्दीभन्दा बढी कर्मचारी नखटाउन र कर्मचारीहरुलाई सात दिनभित्र व्यवस्थापन गर्न गृह मन्त्रालय र संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको छ । साथै...

