Main News
सभामुखले प्रमुख दलका सचेतकहरूसँग अध्यादेशबारे छलफलका लागि बोलाए बैठक
काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरू र मुख्य सचेतकसँग आज बैठक बोलाएका छन्। सभामुखको सचिवालयले दिएको जानकारीअनुसार बैठक आज दिउँसो ३ बजे सिंहदरबारमा आयोजना...