Main News
गत आवमा आयोगद्वारा २९ हजार सात सय तीन बढी उजुरी फछर्यौट
काठमाडौँ । अख्तियार दुरुपोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८१÷८२ को वार्षिक समीक्षा गरेको छ । कार्यक्रममा आयोगको समग्र काम कारवाही, उजुरी प्राप्ति, छानबिन, अनुसन्धान, अभियोजन, नवीनतम कार्यहरू र आयोगका...

