Main News
भारतीय वायुसेनाले भन्यो– अपरेशन सिन्दूर अझै जारी छ
काठमाडौं— भारतीय वायुसेनाले अपरेशन सिन्दूर जारी रहेको बताएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्दै वायुसेनाले अपरेशन सिन्दूर सञ्चालन अझै पनि जारी रहेको उल्लेख गरेको हो। वायुसेनाले लेखेको छ,‘भारतीय वायुसेनाले अपरेशन...