कला
मुनामदनको ब्रेकअप घोषणा, राज कटुवाल अनुबन्ध
काठमाडौं । नयाँ फिल्म ‘मुनामदनको ब्रेकअप’ को घोषणा भएको छ । दीपेन्द्र लामाको निर्देशन रहने फिल्ममा सामीप्यराज तिमल्सेनाको पटकथा र श्रीधर पौडेल कार्यकारी निर्माता रहनेछन् । पत्रकारिता पृष्ठभूमिका लामा,...

