देशका विभिन्न स्थानमा हिमपात

काठमाडौं। देशका विभिन्न स्थानमा भारी हिमपात भएको छ । मंगलबार रातिदेखि हुम्ला, मुगु, डोल्पा, जुम्ला, मनाङ, मुस्ताङ लगायतका जिल्लामा बाक्लो हिमपात भएको हो ।

हिमपातका कारण सडक यातायातमा अवरोध उत्पन्न भएको छ भने विद्यालय, कार्यालय र दैनिक गतिविधि प्रभावित भएका छन् ।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *