कलाकारकारलाई चलचित्र विकास बोर्डको सांस्कृतिक रुपान्तरण पुरस्कार(तस्विरहरु)

काठमाडौं ।  चलचित्र विकास बोर्डले संविधान दिवसका अवसरमा प्रदान गर्ने सांस्कृतिक रुपान्तरण पुरस्कार वितरण –२०८२ समारोह सोमबार आयोजना गरेको छ ।

संचारमन्त्री जगदिश खरेलको हातबाट कलाकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका १५ कलाकारलाई २० हजार नगद र प्रमाणपत्रसहित सम्मान गरिएको हो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *