यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार)का लागि कृषिउपजहरूको थोक मूल्यसार्वजनिकगरेको छ । समितिले कृषिउपजहरूकोन्युनतमथोक मूल्यसार्वजनिकगरेको हो ।

जसनुसार,आजगोलभेंडा ठूलो (नेपाली) प्रतिकिलो ६५ रुपैयाँ, गोलभेंडा ठूलो (भारतीय) प्रतिकिलो ७५,गोलभेँडा सानो (लोकल) प्रतिकिलो १८, गोलभेँडा सानो (टनेल) प्रतिकिलो २७,आलु रातो प्रतिकिलो ४९, आलु रातो (भारतीय) प्रतिकिलो २५, आलु रातो (मुडे) प्रतिकिलो ४०, आलु सेतो प्रतिकिलो ३७, प्याज सुकेको (भारतीय) प्रतिकिलो ३७, गाजर (लोकल) प्रतिकिलो ११०, गाजर (तराई) प्रतिकिलो ९०रुपैयाँन्यूनतमथोक मूल्यनिर्धारण गरिएको छ ।

यस्तै, काउली स्थानीयप्रतिकिलो ६५, काउली (तराई) प्रतिकिलो ५५, रातो मूलाप्रतिकेजी५०, सेतो मूला (हाइब्रीड) प्रतिकिलो ३५, भन्टा लाम्चो प्रतिकिलो २०, भन्टा डल्लो प्रतिकिलो ३०, तने बोडी प्रतिकिलो ८० र मकै बोडी प्रतिकिलो ७०निर्धारण गरिएको छ ।

यसैगरी, समितिले घिउ सिमी (लोकल) प्रतिकिलो ९०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ८०, टाटे सिमीप्रतिकिलो ७०, भटमास कोसा प्रतिकिलो १००, तीतो करेलाप्रतिकिलो ५०, लौका प्रतिकिलो ५०, परबर (लोकल) प्रतिकिलो ४०, परबर (तराई) प्रतिकिलो ४०, चिचिण्डो प्रतिकिलो ३०, घिरौलाप्रतिकिलो ६०, झिगुनीप्रतिकिलो ४५, फर्सी पाकेको प्रतिकिलो ४५, फर्सी हरियो (लाम्चो) प्रतिकिलो ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो ५०, सलगमप्रतिकिलो ९०, भिण्डी प्रतिकिलो ४५तोकिएको छ ।

समितिले पिँडालु प्रतिकिलो ७०, स्कूस प्रतिकिलो २५, पालुङ्गो सागप्रतिकिलो ११०,तोरीको सागप्रतिकिलो ७०, हरियो प्याजप्रतिकिलो७०, च्याउ (कन्य) प्रतिकिलो १३०, च्याउ (डल्ले) प्रतिकिलो२८०, कुरिलो प्रतिकिलो ३००, ब्रोकाउलीप्रतिकिलो २५०, चुकुन्दर प्रतिकिलो ६०, सजिवनप्रतिकिलो १८०, रातो बन्दाप्रतिकिलो २५०, जिरीको सागप्रतिकिलो १२०, सेलरी प्रतिकिलो २८०, पार्सले प्रतिकिलो १२००, पुदिनाप्रतिकिलो ७५०, इमलीप्रतिकिलो १८०, तामाप्रतिकिलो १००, तोफु प्रतिकिलो १०० र गुन्द्रुकप्रतिकिलो २५० निर्धारण गरिएको छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो २२०, स्याउ (फुजी) प्रतिकिलो २८०, केरा (दर्जन) १२५, कागतीप्रतिकिलो १२०, अनार प्रतिकिलो ३३०, सुन्तला (भारतीय) प्रतिकिलो ३००, तरबुजा हरियो प्रतिकिलो ७०, मौसम प्रतिकिलो १४०, जुनार प्रतिकिलो २२०, भुइँकटहर प्रतिगोटा १५०, काँक्रो (लोकल) प्रतिकिलो ३५, काँक्रो (हाइब्रिड) प्रतिकिलो २०,नासपाती (लोकल) प्रतिकिलो ९०, नासपाती (चाइनिज) प्रतिकिलो २००, मेवा (नेपाली) प्रतिकिलो ५०, मेवा (भारतीय) प्रतिकिलो ९०, अम्बाप्रतिकिलो १८० र लप्सीप्रतिकिलो ५०, किबीप्रतिकिलो ३५० र आभोकाडो प्रतिकिलो २५० तोकेको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *