यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य

काठमाडौं । कालीमाटीफलफूलतथा तरकारी बजार विकास समितिले आज (शुक्रबार)का लागिकृषिउपजहरूको थोकमूल्यनिर्धारण गरेको छ ।

जसनुसार आजगोलभेंडाठूलो (नेपाली) प्रतिकिलो ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ३३, आलु रातो प्रतिकिलो ४९, आलु रातो (भारतीय) प्रतिकिलो २८, आलु रातो (मुडे) प्रतिकिलो ४४, आलु सेतो प्रतिकिलो ३७, प्याज सुकेको (भारतीय) प्रतिकिलो ४२, गाजर (लोकल) प्रतिकिलो १२०, गाजर (तराई) प्रतिकिलो १००, बन्दा (लोकल) प्रतिकिलो २८ रुपैयाँन्यूनतमथोक मूल्यनिर्धारण गरिएको छ ।

यस्तै, काउली स्थानीयप्रतिकिलो ११०, काउली (तराई) प्रतिकिलो ९०, रातो मूलाप्रतिकेजी४५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ४२, भन्टालाम्चो प्रतिकिलो ४०, भन्टाडल्लो प्रतिकिलो ५०, तने बोडीप्रतिकिलो १०० र मकै बोडीप्रतिकिलो ८०निर्धारण गरिएको छ ।

यसैगरी समितिले घिउसिमी (लोकल) प्रतिकिलो ११०, घिउसिमी (हाइब्रिड) प्रतिकिलो १००, टाटे सिमीप्रतिकिलो १००, भटमास कोसा प्रतिकिलो ९०, तीतो करेलाप्रतिकिलो ७०, लौका प्रतिकिलो ६५, परबर (लोकल) प्रतिकिलो ७५, परबर (तराई) प्रतिकिलो ७५, चिचिण्डो प्रतिकिलो ४२, घिरौलाप्रतिकिलो ६५, झिगुनीप्रतिकिलो ६५, फर्सी पाकेको प्रतिकिलो ३५, फर्सी हरियो (लाम्चो) प्रतिकिलो ६०, हरियो फर्सी (डल्लो) प्रतिकिलो ७०, सलगमप्रतिकिलो १००, भिण्डीप्रतिकिलो ७०तोकिएको छ ।

समितिले पिँडालु प्रतिकिलो ७०, स्कूस प्रतिकिलो ३०, रायोसाग प्रतिकिलो १३०, पालुङ्गो साग प्रतिकिलो १००, तोरीको साग प्रतिकिलो ८०, हरियो प्याजप्रतिकिलो ८०, च्याउ (कन्य) प्रतिकिलो २००, च्याउ (डल्ले) प्रतिकिलो ३५०, कुरिलो प्रतिकिलो ३५०, न्यूरोे प्रतिकिलो ८०, ब्रोकाउलीप्रतिकिलो २२०, चुकुन्दर प्रतिकिलो ६०, सजिवनप्रतिकिलो १८०, रातो बन्दाप्रतिकिलो २५०, जिरीको साग प्रतिकिलो ८०, सेलरी प्रतिकिलो १५०, पार्सले प्रतिकिलो १२००, सौफको साग प्रतिकिलो १४०, पुदिनाप्रतिकिलो ६००, इमलीप्रतिकिलो १८०, तामाप्रतिकिलो १००, तोफु प्रतिकिलो १०० र गुन्द्रुकप्रतिकिलो २५० निर्धारण गरिएको छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो २२०, स्याउ (फुजी) प्रतिकिलो २७०, केरा (दर्जन) १४०, कागतीप्रतिकिलो १३०, अनार प्रतिकिलो ३२०, सुन्तला (भारतीय) प्रतिकिलो ३००, तरबुजा हरियो प्रतिकिलो ७०, मौसम प्रतिकिलो १४०, जुनार प्रतिकिलो २२०, भुइँकटहर प्रतिगोटा १४०, काँक्रो (लोकल) प्रतिकिलो ५०, काँक्रो (हाइब्रिड) प्रतिकिलो २०, रुखकटहर प्रतिकिलो ४०, नासपाती (लोकल) प्रतिकिलो ८०, नासपाती (चाइनिज) प्रतिकिलो २२०, मेवा (नेपाली) प्रतिकिलो ५५, मेवा (भारतीय) प्रतिकिलो ९०, अम्बाप्रतिकिलो २२० र लप्सीप्रतिकिलो ५५, किबीप्रतिकिलो ३५० र आभोकाडो प्रतिकिलो २५० तोकेको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *