फेरि बढ्यो पेट्रोलको मूल्य

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ। पेट्रोल प्रतिलिटर दुई रुपैयाँ बढाइएको हो।

डिजेल र मट्टितेलको मूल्य भने घटेको छ। डिजेल र मट्टीतेल प्रतिलिटर एक रुपैयाँ घटाइएको निग‍मले जनाएको छ। नयाँ मूल्य अनुसार तेस्रो वर्गका लागि पेट्रोल प्रतिलिटर १६१ रुपैयाँ र डिजेल र मट्टितेल प्रतिलिटर १४९ रुपैयाँ रुपैयाँ कायम भएको छ।

नयाँ मूल्य राति १२ बजेदेखि लागु हुने छ।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *