आजको मौसमः देशको पश्चिम भू–भागमनसुनबढीसक्रियहुने
काठमाडौं ।जलतथा मौसमपूर्वानुमानमहाशाखाकाअनुसार मनसुनको न्यूनचापीय रेखापश्चिममा नेपालको तराई आसपास र पूर्वमा तराइभन्दा केहीदक्षिणतिर रहेको छ ।
जसले गर्दा मनसुन नेपालको पुर्वी भू–भागभन्दापश्चिम नेपालतर्फ बढी सक्रिय रहने महाशाखाले जनाएको छ ।
महाशाखाकाअनुसार आजदिउँसोलुम्बिनीप्रदेश, कर्णालीप्रदेश र सुदुरपश्चिमप्रदेश लगायत देशको पहाडी साधारणतयाबदली र बाँकी भू–भागमाआंशिकबदली रहनेछ।
यस्तै, लुम्बिनीप्रदेश, कर्णालीप्रदेश र सुदुरपश्चिमप्रदेशकापहाडी र तराई लगायत देशको पहाडी भू–भागका केही स्थानहरूमा र मधेश प्रदेश लगायत देशकाबाँकी तराई भू–भागकाथोरै स्थानहरूमामध्यम वर्षाको सम्भावना रहेकोमहाशाखाले जनाएको छ ।
गण्डकीप्रदेश, लुम्बिनीप्रदेश, सुदूरपश्चिमप्रदेश र कर्णालीप्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमाभारी वर्षाको पनि सम्भावना रहेको छ ।
आज रातीभने गण्डकीप्रदेशको पहाडीतथा तराई लगायतबागमतीप्रदेश, लुम्बिनीप्रदेश र कर्णालीप्रदेशको पहाडी भू–भागका केही स्थानहरूमा र मधेश प्रदेश लगायतबाँकीपहाडी र तराई भू–भागकाथोरै स्थानहरूमामध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
Facebook Comment