यस्तो छ, आजको तरकारी र फलफूलको अधिकतम थोक मूल्य
काठमाडौं । कालीमाटीफलफूलतथा तरकारी बजार विकास समितिले बिहीबारका लागिकृषिउपजहरूको थोकमूल्यनिर्धारण गरेको छ ।
समितिकाअनुसारप्रस्तुत सागसब्जी र फलफूलको न्यूनतमथोकमूल्यनिर्धारण गरिएको हो ।
न्यूनतमथोक मूल्य निर्धारणसँगै आजगोलभेँडाठूलो (नेपाली) प्रतिकिलो ६० रुपैयाँ, गोलभेँडा सानो (लोकल) २६ रुपैयाँ,गोलभेँडा सानो (टनेल) प्रतिकिलो ३९रुपैयाँ, आलु रातो प्रतिकिलो ४९ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ३८रुपैयाँ,आलु रातो (मुडे) प्रतिकिलो ४४रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकिला ३८ रुपैयाँ,गाजर (लोकल) प्रतिकिलो १०० रुपैयाँ, गाजर (तराई ) ९० रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो २२ रुपैयाँ, काउली स्थानीयप्रतिकिलो९० रुपैयाँ, काउली तराई प्रतिकिलो ७० रुपैयाँ, रातो मूलाप्रतिकेजी४० रुपैयाँ, सेतो मूला (हाइब्रीड) प्रतिकिलो४० रुपैयाँ, भन्टालाम्चो प्रतिकिलो२० रुपैयाँ, भन्टाडल्लो प्रतिकिलो ४० रुपैयाँ, तने बोडीप्रतिकिलो८० रुपैयाँ र मकै बोडीप्रतिकिलो७० रुपैयाँकायमभएको छ ।
यसैगरी,घिउसिमी (लोकल) प्रतिकिलो ८० रुपैयाँ, घिउसिमी (हाइब्रिड) प्रतिकिलो ७० रुपैयाँ, टाटे सिमीमूल्य प्रतिकिलो ६५रुपैयाँ, भटमास कोसा प्रतिकिलो १२०रुपैयाँ, तीतो करेलाप्रतिकिलो३० रुपैयाँ, लौका प्रतिकिलो ५५ रुपैयाँ, परवर (तराई) प्रतिकिलो ६० रुपैयाँ, चिचिण्डो प्रतिकिलो४० रुपैयाँ, घिरौलाप्रतिकिलो ५० रुपैयाँ, झिगुनीप्रतिकिलो ५५ रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो ५० रुपैयाँ, फर्सी हरियो (डल्लो) प्रतिकिलो ५० रुपैयाँ,भिण्डीप्रतिकिलो ५५ रुपैयाँकायम गरिएको छ ।
यस्तै, पिँडालु प्रतिकिला ८० रुपैयाँ, स्कूसप्रतिकिलो ५० रुपैयाँ,रायोसाग प्रतिकिलो ५५ रुपैयाँ, पालुङ्गो साग प्रतिकिलो ६०रुपैयाँ, तोरीको साग प्रतिकिलो ६० रुपैयाँ, हरियो प्याजप्रतिकिलो ८० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो १८० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ४३० रुपैयाँ, कुरिलो प्रतिकिलो ३५० रुपैयाँअधिकतमथोक मूल्यनिर्धारण गरिएको छ ।
ब्रोकाउलीप्रतिकिलो २१०रुपैयाँ, चुकुन्दर प्रतिकिलो७० रुपैयाँ, सजिवनप्रतिकिलो १८० रुपैयाँ, रातो बन्दाप्रतिकिलो २६० रुपैयाँ, जिरीको सागप्रतिकिलो ९०रुपैयाँ, पुदीना२५० रुपैयाँ,तामा१२० रुपैयाँ र गुन्द्रुक३००तोकेको छ ।
समितिले स्याउ (झोले) प्रतिकिलो २४० रुपैयाँ, स्याउ (फुजी) प्रतिकिलो ३४० रुपैयाँ, केरा (दर्जन) १४० रुपैयाँ, कागतीप्रतिकिलो १३० रुपैयाँ, अनार प्रतिकिलो ४०० रुपैयाँ, आँप (मालदह) प्रतिकिलो २०० रुपैयाँ, आँप (दशहरी) प्रतिकिलो २०० रुपैयाँ, आँप (चोसा) १७० रुपैयाँ,मौसम प्रतिकिलो १६०रुपैयाँ,जुनार प्रतिकिलो २४० रुपैयाँ, काँक्रो (लोकल) प्रतिकिलो ५०रुपैयाँ,काँक्रो (हाइब्रिड) प्रतिकिलो२० रुपैयाँ, रुखकटहर ५० रुपैयाँ, नासपाती (लोकल) प्रतिकिलो ७० रुपैयाँ, मेवा (भारतीय) प्रतिकिलो१०० रुपैयाँ, अम्बाप्रतिकिलो २५०रुपैयाँअधिकतमथोकमूल्यनिर्धारण गरिएको छ ।


 
 						
 
 										 
 										 
 										 
 										 
 										
Facebook Comment