यस्तो छ,आजको तरकारी र फलफूलको मूल्य
काठमाडौं । कालीमाटी फलफूलतथा तरकारी बजार विकास समितिले आज (मंगलबार) का लागि कृषिउपजहरूको थोक मूल्यनिर्धारण गरेको छ । समितिकाअनुसार प्रस्तुत सागसब्जी र फलफूलको न्यूनतमथोक मूल्यनिर्धारण गरिएको हो ।
न्यूनतमथोक मूल्य निर्धारणसँगै आजगोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ६० रुपैयाँ,गोलभेँडा सानो (लोकल) प्रतिकिलो २५रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ३८रुपैयाँ, आलु रातो प्रतिकिलो ४३ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ३६ रुपैयाँ, आलु रातो (मुडे) प्रतिकिलो ३६रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकिलो ४४ रुपैयाँ, गाजर (लोकल) प्रतिकिलो ८५ रुपैयाँ, गाजर (तराई ) ६५ रुपैयाँ,बन्दा (लोकल) प्रतिकिलो २५ रुपैयाँ, काउली स्थानीयप्रतिकिलो५० रुपैयाँ, काउली तराई प्रतिकिलो ३० रुपैयाँ, रातो मूलाप्रतिकेजी४०रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो २०रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो२५ रुपैयाँ, भन्टा डल्लो प्रतिकिलो ४० रुपैयाँ, तने बोडी प्रतिकिलो१५ रुपैयाँ र मकै बोडी प्रतिकिलो४५ रुपैयाँकायमभएको छ ।
यसैगरी, मटरकोसा प्रतिकिलो १८० रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकिलो ४५ रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ३० रुपैयाँ, घिउ सिमी (राजमा)८०रुपैयाँ,टाटे सिमीमूल्य प्रतिकिलो ७५ रुपैयाँ, भटमास कोसा प्रतिकिलो १३०रुपैयाँ, तीतो करेलाप्रतिकिलो१५ रुपैयाँ, लौका प्रतिकिलो १५ रुपैयाँ, परवर (तराई) प्रतिकिलो ३० रुपैयाँ, चिचिण्डो प्रतिकिलो१५ रुपैयाँ, घिरौलाप्रतिकिलो २५ रुपैयाँ, झिगुनीप्रतिकिलो ४५ रुपैयाँ, फर्सीपाकेको प्रतिकिलो ४० रुपैयाँ, फर्सी हरियो (डल्लो) प्रतिकिलो ३० रुपैयाँ, सलगम७०रुपैयाँ, भिण्डी प्रतिकिलो ३० रुपैयाँकायम गरिएको छ ।
यस्तै, सखरखण्ड प्रतिकिलो ७० रुपैयाँ, पिँडालु प्रतिकिलो ६० रुपैयाँ,स्कूस प्रतिकिलो ३० रुपैयाँ,रायोसागप्रतिकिलो ८० रुपैयाँ, पालुङ्गो सागप्रतिकिलो ८०रुपैयाँ, तोरीको सागप्रतिकिलो ७० रुपैयाँ, हरियो प्याजप्रतिकिलो १५० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो १२० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ३५० रुपैयाँ, कुरिलो प्रतिकिलो २५० रुपैयाँ,नियूरो प्रतिकिलो ८०रुपैयाँनिर्धारण गरिएको छ ।
ब्रोकाउलीप्रतिकिलो ६० रुपैयाँ, चुकुन्दर प्रतिकिलो६५ रुपैयाँ, सजिवनप्रतिकिलो २०० रुपैयाँ, रातो बन्दाप्रतिकिलो ३०० रुपैयाँ, जिरीको सागप्रतिकिलो ८०रुपैयाँ, पुदीना१६० रुपैयाँ,तामा १०० रुपैयाँ र गुन्द्रुक ३०० तोकेको छ ।
समितिले स्याउ (झोले) प्रतिकिलो २२० रुपैयाँ, स्याउ (फुजी) प्रतिकिलो २८० रुपैयाँ, केरा (दर्जन) १३० रुपैयाँ, कागतीप्रतिकिलो १२० रुपैयाँ,अनार प्रतिकिलो ३०० रुपैयाँ, आँप(माल्दह)प्रतिकिलो ११०रुपैयाँ, आँप (दशहरी) प्रतिकिलो ११०रुपैयाँ, मौसम प्रतिकिलो १४०रुपैयाँ,जुनार प्रतिकिलो २२० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १५०रुपैयाँ, काँक्रो (लोकल) प्रतिकिलो ४५ रुपैयाँ,काँक्रो (हाइब्रिड) प्रतिकिलो१०रुपैयाँ, रुखकटहर प्रतिकिलो ३५ रुपैयाँ, नास्पाती (लोकल) प्रतिकिलो ७० रुपैयाँ, मेवा (भारतीय) प्रतिकिलो९० रुपैयाँनिर्धारण गरिएको छ ।


 						
 										
 										
 										
 										
 										
Facebook Comment