यस्तो छ आजको तरकारी र फलफूलको मूल्य
काठमाडौं ।कालीमाटीफलफूलतथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
समितिकाअनुसार प्रस्तुत सागसब्जी र फलफूलको थोक मूल्य निर्धारण गरिएको हो ।
थोकमूल्य निर्धारणसँगै आजगोलभेँडाठूलो (नेपाली) प्रतिकिलो रु ७५, गोलभेँडा सानो (लोकल)प्रतिकिलो रु ३५, गोलभेँडा सानो (टनेल)प्रतिकिलो रु ६०, आलु रातो प्रतिकिलो रु ४५, आलु रातो (भारतीय) प्रतिकिलो रु३८, आलु रातो (मुडे)प्रतिकिलो रु ३८, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४६, गाजर (लोकल)प्रतिकिलो रु८०, गाजर (तराई ) रु ६०,बन्दा(लोकल)प्रतिकिलो रु ३५, काउली स्थानीयप्रतिकिलो रु ७०, काउली तराई प्रतिकिलो रु ५५, रातो मूलाप्रतिकेजी रु ४५, सेतो मूला(हाइब्रिड)प्रतिकिलो रु २५, भन्टालाम्चो प्रतिकिलो रु ३५, भन्टाडल्लो प्रतिकिलो रु५०, तने बोडीप्रतिकिलो रु४५ र मकै बोडीप्रतिकिलो रु७०कायमभएको छ ।
यसैगरी, मटरकोसा प्रतिकिलो रु २००, घिउसिमी(लोकल)प्रतिकिलो रु ६०, घिउसिमी(हाइब्रिड)प्रतिकिलो रु ५०, घिउसिमी(राजमा)रु १००,टाटे सिमीमूल्य प्रतिकिलो रु ९०, भटमास कोसाप्रतिकिलो रु १३०, तीतो करेलाप्रतिकिलो रु ४०, लौकाप्रतिकिलो रु ४०, परबर (तराई)प्रतिकिलो रु ४०, चिचिण्डो प्रतिकिलो रु३५, घिरौलाप्रतिकिलो रु६०, झिगुनीप्रतिकिलो रु५५, फर्सीपाकेको प्रतिकिलो रु ४५, फर्सी हरियो (लाम्चो)प्रतिकिलो रु ६०, हरियो फर्सी (डल्लो)प्रतिकिलो रु ५०, भिण्डीप्रतिकिलो रु६०कायम गरिएको छ ।
यस्तै, सखरखण्डप्रतिकिलो रु ८०, पिँडालु प्रतिकिलो रु७०, स्कूस प्रतिकिलो रु ५०, रायोसागप्रतिकिलो रु ११०, पालुङ्गो सागप्रतिकिलो रु १६०, तोरीको सागप्रतिकिलो रु ७०, हरियो प्याजप्रतिकिलो रु२१०, च्याउ(कन्य)प्रतिकिलो रु१९०, च्याउ(डल्ले)प्रतिकिलो रु ३८०, कुरिलो प्रतिकिलो रु२५०, निगुरो प्रतिकिलो रु १००,कुरीलो रु.२५० निर्धारण गरिएको छ ।
ब्रोकाउलीप्रतिकिलो रु ७५, चुकुन्दर प्रतिकिलो रु७०, सजिवनप्रतिकिलो रु १७०, रातो बन्दाप्रतिकिलो रु १८०, जिरीको सागप्रतिकिलो रु १००, ग्याठकोभीप्रतिकिलो रु ७०, सेलरी प्रतिकिलो रु १४०, पार्सले प्रतिकिलो रु १०००, पुदिनाप्रतिकिलो रु २००, इमलीप्रतिकिलो रु१७०, तामाप्रतिकिलो रु १६०, तोफु प्रतिकिलो रु १२० र गुन्दु्रकप्रतिकिलो रु ३५० तोकेको छ ।
समितिले स्याउ(झोले)प्रतिकिलो रु २५०, स्याउ(फुजी)प्रतिकिलो रु ३४०, केरा (दर्जन) रु १४५, कागतीप्रतिकिलो रु १३०, अनार प्रतिकिलो रु ३५०, आँप(माल्द)प्रतिकिलो रु१००, आँप(दशहरी)प्रतिकिलो रु १००, अङ्गुर (हरियो) प्रतिकिलो रु २५०, मौसमप्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २५०, भुइँकटहर प्रतिगोटा रु१७०, काँक्रो (लोकल)प्रतिकिलो रु ६०, काँक्रो (हाइब्रिड)प्रतिकिलो रु२०, रुखकटहर प्रतिकिलो रु ६०, नास्पाती(लोकल)प्रतिकिलो रु ६०, नास्पाती(चाइनिज)प्रतिकिलो रु २५०, मेवा(भारतीय)प्रतिकिलो रु १०० निर्धारण गरिएको छ ।
Facebook Comment