कुन स्थानीय तहले कति बजेट पाउँछन् ?
काठमाडौं— अर्थ मन्त्रालयले प्रदेश तथा स्थानीय तहमा जाने वित्तीय हस्तान्तरणको विवरण सार्वजनिक गरेको छ ।
मन्त्रालयले आज सो विवरण सार्वजनिक गरेको हो । सङ्घीय सरकारबाट समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान , समपूरक अनुदानबापत जाने विवरण सार्वजनिक गरेको जनाएको छ ।
यो अनुदान रकमका आधारमा आफ्नो स्रोत समेत जोडेर प्रदेश तथा स्थानीय तहले बजेट सार्वजनिक गर्ने गरेका छन् ।
सूची हेर्नुहोस्
Facebook Comment