बजेटले कुन कुन क्षेत्रलाई समेट्यो पूर्णपाठ हेर्नुहोस्
काठमाडौं— सरकारले १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२-०८३ को बजेट सार्वजनिक गर्दै कूल १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट सार्वजनिक गरेका हुन्।
कूल बजेटमध्ये चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड र पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ९९ करोड रहने अर्थमन्त्री पौडेलको भनाइ छ।
Facebook Comment