यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । सरकारी स्वामित्वको कालिमाटी तरकारी बजारमा बुधबार ठूलो गोलभेडा ६५ रुपैयाँ प्रतिकिलो थोकमा बिक्री भएको छ ।

त्यसैगरी सानो गोलभेडा लोकल ८०, रातो आलु ३३, प्याज ३७, गाजर लोकल ५०, गाजर तराई २५, बन्दा लोकल १२।३३, स्थानीय काउली ५५, सेतो मुला लोकल १७.६७, लाम्चो भान्टा ३५, डल्लो भान्टा ४५, तने बोडी ६५, मटरकोशा ९५, घिउ सिमी लोकल ५५, घिउ सिमी हाइब्रीड ५५, तिते करेला ३२.६७ र लौंका १७.६७ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यस्तै परवर लोकल ५५, परवर तराई ५५, घिरौला ३०, पाकेको फर्सी ४५, हरियो फर्सी लाम्चो ५५, हरियो फर्सी डल्लो २०, भिण्डी ३०, बरेला ४५, पिडालु ९५, स्कुस ४५, रायो साग ५५, पालुङ्गो साग ७५, चमसुर साग ७५, तोरीको साग २८.३३, मेथीको साग ७५, प्याज हरियो ४५, बकुला ४७.६७, कन्ये च्याउ १८२.५०, डल्ले च्याउ ३१५, राजा च्याउ २९०, सिताके च्याउ ७५६, ब्रोकाउली ९५, सजिवन (मुन्गा) ७५, बन्दा रातो ५०, जिरीको साग ६०, सेलरी १९३.३३, पार्सले ३२६.६७, सौंफको साग ८५, तामा ९५, रुख कटहर ७५, काक्रो लोकल ५०, काक्रो हाइब्रीड २५, अदुवा ११५, भेडे खुर्सानी ८५ र नेपाली लसुन २९० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *