राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा शीतलनिवासमा भएको कार्यक्रमका तस्बिर

राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले बुधबार शीतल निवासमा विशेष कार्यक्रम गरेको छ । कार्यक्रमको अवसरमा पत्रकारिताका क्षेत्रमा सक्रिय व्यक्तिलाई सम्मान तथा पुरस्कार वितरण गरिएको छ ।

वरिष्ठ पत्रकार सम्मान पत्रकार महासंघका पूर्वअध्यक्ष विपुल पोखरेल र प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष गणेश बस्नेतलाई प्रदान गरिएको थियो ।

त्यस्तै, राष्ट्रिय पत्रकारिता पुरस्कार २०८१ विमल गौतम, दीपेन्द्र श्रेष्ठ, लोग्सरी कुँवर, दीपेन्द्र बान्तवा, डिल्लीराम खतिवडा र सागर पण्डितलाई प्रदान गरिएको थियो ।

शीतल निवासमा आयोजित सम्मान कार्यक्रमका तस्बिर:




Leave a Reply

Your email address will not be published. Required fields are marked *