समाज
श्रमदान गरेर पर्यटकीयस्थल सोवाङधुरीमा पूर्वाधार निर्माण
बेनी (म्याग्दी) । रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा अवस्थित पर्यटकीयस्थल सोवाङधुरीमा जाने पर्यटकको सुविधाका लागि खानेपानीसहितको पूर्वाधार निर्माण गरिएको छ । धवलागिरि आइसफल पदमार्गअन्तर्गत पर्ने पर्यटकीयस्थल सोवाङधुरीको भ्रमणमा जाने पर्यटकको सुविधाका लागि...

