समाज
आध्यात्मिक, सामाजिक जागरणसँगै पर्यटन प्रवर्द्धनमा सहयोगी बन्यो कोटिहोम
गण्डकी । धार्मिक, सामाजिक जागरणका साथ पोखराको पर्यटन प्रवर्द्धन गर्न श्रीगण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट महायज्ञ सफल भएको छ । वैदिक ज्ञान, धर्म परम्परालाई आधुनिक समाजमा पुनःस्थापित गर्दै वैज्ञानिक,...

